काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो अपिल गरेका हुन् ।
“प्लिज जेनजी देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्,” बालेनको अपिल छ ।