८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

महाबीर पुनसहित पाँच जनालाई मन्त्रीमा सिफारिस


जनमञ्च संवाददाता
  • ५ असोज २०८२ , आइतबार

  • महाबीर पुनसहित पाँच जनालाई मन्त्रीमा सिफारिस

    म्याग्दी / प्रधानमन्त्री सुशिला कार्कीले बैज्ञानिक महाबीर पुनसहित पाँच जना मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । जानकारी अनुसार पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

    त्यसैगरी पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य र जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend