८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जेनजी आन्दोलनका वारेमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग, संयोजकमा पूर्व न्यायधिश कार्की


जनमञ्च संवाददाता
  • ५ असोज २०८२ , आइतबार

  • जेनजी आन्दोलनका वारेमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग, संयोजकमा पूर्व न्यायधिश कार्की

    काठमाडौं / सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने निर्णय गरिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।

    उनका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग बनाइएको हो। समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। गृहमन्त्री अर्यालयका अनुसार समितिलाई ३ महिनाको समय तोकिएको छ। तीन महिनाभित्र समितिले जाँझबुझको प्रतिवेदन पेस गर्नुपर्नेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend