८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बाढीपहिरोबाट ६० जनाले गुमाए ज्यान, कुन जिल्लाका कति ?


जनमञ्च संवाददाता
  • २० असोज २०८२ , सोमबार

  • बाढीपहिरोबाट ६० जनाले गुमाए ज्यान, कुन जिल्लाका कति ?

    काठमाडौं / असोज १७ र १८ गतेको वर्षापछि आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार सोमबारसम्म १९ जना पुरुष, २६ महिला र १५ नाबालकले ज्यान गुमाएका छन् ।

    इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको छ । यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक पुरुषको निधन भएको छ ।

    रौतहटमा एक महिला र दुई नाबालक गरी तीनजना, मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक महिलाको निधन भएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    554116935_2003692763776493_6201267931433541248_n-1759764410.jpg

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend