८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु


जनमञ्च संवाददाता
  • १ मंसिर २०८२ , सोमबार

  • एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु

    काठमाडौँ/ सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो । खेलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरिन।

    सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ ।

    क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट  मैदानमा दर्शकदीर्घाले भरिँदैछ ।

    साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend