हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकावासीलाई राहत महसुस भएको छ । आकाश खुलेपछि उपत्यकाको वातावरण सामान्य बन्दैगएको छ । तस्बीरहरुः केशब गुरुङ