२३ भाद्र २०८३ , मंगलबार

२३ भाद्र २०८३ , मंगलबार
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला साढे २ लाख नजिक


 जनमञ्च संवाददाता
  • २८ असोज २०८२ , मंगलबार

  • सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला साढे २ लाख नजिक

    काठमाडौं / स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन दुई लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यो वृद्धि हालसम्मकै धेरै हो।

    सोमबार सुन दुई लाख ४० हजार ४०० पुगेको थियो भने चाँदी प्रतितोला तीन हजार २२० मा कारोबार भएको थियो। आज सुन ८ हजार एक सय रुपैयाँले बढेको छ भने चाँदी एक सय ५ रुपैयाँ बढेको छ। आज चाँदी तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend