८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

विप्लव, जनार्दन र घनश्याम एकाबिहानै हरिसिद्दीमा


जनमञ्च संवाददाता
  • २१ कार्तिक २०८२ , शुक्रबार

  • विप्लव, जनार्दन र घनश्याम एकाबिहानै हरिसिद्दीमा

    काठमाडौं / नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबिच भेटवार्ता भएको छ।  आज शुक्रबार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूको भेटवार्ता भएको हो। विप्लवलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend