२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पार्टी बैठकमा बोल्दाबोल्दै ढले कृष्ण थापा, शव मणिपालमा


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०८२ , बिहिबार

  • पार्टी बैठकमा बोल्दाबोल्दै ढले कृष्ण थापा, शव मणिपालमा

    पोखरा / नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको हृदयघातका कारण विहीबार निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । एमाले कास्कीको पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठकलाई सम्बोधन गरे लगत्तै थापा हार्ट अट्याक भएर ढलेका थिए ।

    उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । दिउसो ३.३७ बजे चिकित्सकले उनको मृत्युको घोषणा गरेको एमाले गण्डकी प्रचार विभागका सचिव रामजी लम्सालले बताए ।  उनको शव अस्पतालमा राखिएको छ

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend