६ असोज २०८३ , मंगलबार

६ असोज २०८३ , मंगलबार
  • ६ असोज २०८३ , मंगलबार
  • September 22 2026

देउरालीचोकमा हँसिया प्रहारबाट एक गम्भिर घाइते


जनमञ्च संवाददाता
  • ६ असोज २०८३ , मंगलबार

  • देउरालीचोकमा हँसिया प्रहारबाट  एक गम्भिर घाइते

    बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जनालाई गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईको हँसिया प्रहारबाट सोही ठाउँका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते भएका हुन् ।

    बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

    घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । हँसिया प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend