८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु


जनमञ्च संवाददाता
  • १८ मंसिर २०७८ , शनिबार

  • कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु

    पोखरा, १८ मंसिर – नेपाली कांग्रेस प्रथम गण्डकी अधिवेशनको मतदान सुरु भएको छ । पोखरा महानगपालिका ९ नयाबजार स्थित पोखरा प्रदर्सनी केन्द्रमा विहानदेखी मतदान सुरु भएको हो ।

    चुनावमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माबिच प्रतिस्पर्धा हुदैँछ । देउवा पक्षको प्यानलमा उप–सभापतिमा मेखलाल श्रेष्ठ र नेत्र बहादुर महत, महामन्त्रीमा इश्वर पाण्डे र कुमार खड्का रहेका छन् ।

    यस्तै, पौडेल पक्षको उप–सभापतिमा हरीप्रसाद श्रेष्ठ, कल्पना तिवारी, महामन्त्रीमा विष्णु प्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend