८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
नेपाली कांग्रेसको १४ औं महाधिवेशन

यस्तो छ महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७८ , शुक्रबार

  • यस्तो छ महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन

    काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा महामन्त्रीको सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले तयार गरेको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेश भभई शुक्रवार राती नै पारित समेत भएको छ ।
    प्रतिवेदनमार्फत् महामन्त्री कोइराला र खड्काले पार्टीमा व्यक्तिगत तथा गुटगत स्वार्थ छाडेर पार्टीको बृहत्तर हितमा समाहित भएर मात्रै राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने बताएका छन् । ‘शान्ति, लोकतन्त्र, संमृद्धि एवं सार्वभौम नेपाललाई केन्द्रमा राखी राजनीतिक विकासक्रमलाई गति प्रदान गर्न बृहत एकताका साथ अघि बढ्नु आजको आवश्यकता हो,’ प्रतिवेदनमा उल्लेख छ ।
    हेर्नुहोस प्रतिवेदनको पूर्णपाठः

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend