८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमालेमा मनोनित हुनेमा माओवादीबाट आएका कृष्ण केसीदेखि ब्यापारी दुर्गा प्रसाईसम्म


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • एमालेमा मनोनित हुनेमा माओवादीबाट आएका कृष्ण केसीदेखि ब्यापारी दुर्गा प्रसाईसम्म

    काठमाडौं, २७ मंसिर – नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

     

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका हुन्। एमाले केन्द्रीय कमिटी सदस्यमा माओवादीबाट एमाले वनेका कृष्ण केसी, ब्यापारी दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्।
    महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए । भट्टराई केन्द्रिय सदस्यमा आउने चर्चा चलेपनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनलाई प्रदेश अध्यक्ष बनाउने आश्वसन दिइएको थियो।

    यी हुन् मनोनित केन्द्रीय सदस्य
    १) लालबाबु पण्डित
    २) विशाल भट्टराई
    ३) कृष्ण केसी
    ४) चन्द्रमोहन गौचन
    ५) ऐन महर
    ६) रमेश पौडेल
    ७) सूर्य पाठक
    ८) हरि घिमिरे
    ९) पदम गिरी
    १०) युवराज बाँस्कोटा
    ११) यज्ञबहादुर बोगटी
    १२) दल फडेरा
    १३) बद्री न्यौपाने
    १४) रुपनारायण श्रेष्ठ
    १५) उद्धव रेग्मी
    १६) प्रेम दंगला
    १७) भीम केसी
    १८) सुवास देवकोटा
    १९) हरिकृष्ण व्यञ्जनकार
    २०) इन्दिरा गौतम
    २१) सरस्वती चौधरी
    २२) मानवीर राई
    २३) यमुना रोका
    २४) कल्पना चापागाईं
    २५) आशा विक
    २६) उमा कोइराला
    २७) नैनकला ओझा
    २८) मञ्जु गुरुङ
    २९) इन्दिरा सञ्जेल
    ३०) विमला अर्याल
    ३१) गीता कार्की
    ३२) शान्ति अधिकारी
    ३३) रुक्मिणी राना
    ३४) तारादेवी गुरुङ
    ३५) सविता यादव
    ३६) विषमलाल अधिकारी
    ३७) रेशम लामा
    ३८) गोविन्द दुवाल
    ३९) रतननाथ योगी
    ४०) चन्द्रबहादुर विश्वकर्मा
    ४१) सहदेव बोटी
    ४२) बालसिंह काउछा
    ४३) दुर्गा प्रसाई

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend