२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

माओवादी गण्डकीको अध्यक्षमा गायत्री गुरुङ निर्बिरोध


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • माओवादी गण्डकीको अध्यक्षमा गायत्री गुरुङ निर्बिरोध

    पोखरा, २७ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित भएकी छन् ।
    माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिति चयन गरेको हो ।
    पोखरा सभागृहमा शनिबारबाट भएको अधिबेशनमा अध्यक्षका आकाक्षी धेरै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी सर्वसम्मत निर्वाचित गरिएको हो ।
    प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा निर्णय हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend