२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

    बागलुङ, २७ मंसिर – ढोरपाटन दैनिकका म्याग्दी संवाददाता पत्रकार हरिकृष्ण गौतमलाई यसवर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार  प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई प्रदान गरिएको हो ।

    सोमबार सहकारीको १५ औं साधारणसभाका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गौतमलाई पुरस्कार प्रदान गरे । दश हजार राशीको पुरस्कारसहित गौतमलाई सम्मान गरिएको थियो । परोपकारी पत्रकारितामा अब्बल रहेको भन्दै गौतम पुरस्कृत भएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend