८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
फोटो फिचर

साँझमा देखिएको कांग्रेस महाधिवेशन मतदान स्थल


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • साँझमा देखिएको कांग्रेस महाधिवेशन मतदान स्थल

    काठमाडौं, २७ मंसिर – कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया लम्बिँदा प्रतिनिधिहरूले हैरानी खेप्नुपरेको छ । बिहान ११ बजेपछि सुरु भएको मतदान साँझसम्म पनि जारी छ । अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ । रात छिप्पिदैं जाँदा प्रतिनिधिहरू मतदानका लागि सकसपूर्ण रुपमा लाइनमा बसिरहेका छन् ।
    साँझको मतदानको माहोल:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend