१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

१५ सय ४४ शिक्षक पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • १५ सय ४४ शिक्षक पदपूर्तिको लागि बुधबार विज्ञापन खुल्दै

    काठमाडौं, २८ मंसिर – शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ। आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए।

    उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ।  ‘चैत १५ परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ,’ उनले भने।

    विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने उनले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend