८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मतगणना अपडेट: देउवालाई अग्रता, कोइराला पछ्याउँदै


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • मतगणना अपडेट: देउवालाई अग्रता, कोइराला पछ्याउँदै

    काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

    १७०६ मत गणना हुँदा शेरबहादुर देउवाले ८११, शेखर कोइरालाले ६२६, प्रकाशमान सिंहले १३१, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ५ मत प्राप्त गरेका छन् ।

    मतगणनाको नतिजा हेर्दा पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत पाउने सम्भाना टर्दै गएको महाधिवेशन प्रतिनिधीहरुले वताउन थालेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend