८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

६ सय मत गन्दा धनराजको अग्रता, खड्का र गच्छदारको बराबर


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७८ , बुधबार

  • ६ सय मत गन्दा धनराजको अग्रता, खड्का र गच्छदारको बराबर

    काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा धनराज गुरुङको अग्रता कायमै छ। पूर्णबहादुर खड्का र विजय गच्छदारले गुरुङलाई पछ्याएका छन्।

    ६०० मत गन्दा धनराज गुरुङले २५८ मत ल्याएका छन् भने पूर्णबहादुर खड्का र  विजयकुमार गच्छदार बराबर २४६ मत ल्याएका छन्। यस्तै, चन्द्र भण्डारी २१५ मतसहित चौथो स्थानमा छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend