८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
एमालेमा नेताहरुको कार्यविभाजन

एमालेमा जिल्ला र प्रदेश इञ्चार्ज तोकियो, कसले कुन जिम्मेवारी पाए ? (विस्तृत विवरण)


जनमञ्च संवाददाता
  • २ पौस २०७८ , शुक्रबार

  • एमालेमा जिल्ला र प्रदेश इञ्चार्ज तोकियो, कसले कुन जिम्मेवारी पाए ? (विस्तृत विवरण)

    काठमाडौं, २ पुस : दसौं महाधिवेशनपछि नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय नेतृत्वले आफ्ना विभिन्न संरचना निर्माण गर्दै नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ।

    एमालेले अन्तर्पार्टी निर्देशन–१ जारी गरी यसबारे जानकारी गराएको हो। भक्तपुरमा २ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि अध्यक्ष केपी शर्माले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।

    हेर्नुहोस् विस्तृत विवरण अन्तर पार्टी निर्देशन-१:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend