८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
नेपाली कांग्रेसको १४औं महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा शशांक अगाडि, अरु कसले कति मत ल्याए ?


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • कांग्रेस केन्द्रीय सदस्यमा शशांक अगाडि, अरु कसले कति मत ल्याए ?
    कांग्रेस केन्द्रीय सदस्यको मत गन्दै ।

    काठमाडौं, ३ पुस – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

    निर्वाचन समिति स्रोतका अनुसार ९८८ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत छन् । ४६५० भन्दा बढी मत खसेका कारण अहिलेको मत परिणाम नै अन्तिमसम्म कायम रहने वा नरहने बारे भन्न नसकिने निर्वाचन समितिका सदस्यहरु बताउँछन् ।

    खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । हेर्नुहोस् ९८८ मत गणना हुँदा ४७ जनाभित्र परेका नेताहरुको मत :

    १) अजयबाबु शिवाकोटी- ३५६
    २) अर्जुननरसिंह केसी- ५८६
    ३) उदयशमशेर राना -५८२
    ४) एनपी साउद-६३१
    ५) कुन्दनराज काफ्ले-४४६
    ६) गुरु बराल-४५१
    ७) गोपालमान श्रेष्ठ -५४३
    ८) गोविन्द भट्टराई -५३४
    ९) जीतजङ्ग बस्नेत-५१९
    १०)जिप छिरिङ्ग लामा-५२८
    ११)दिनेश कोइराला -३५६
    १२)दिलेन्द्र प्रसाद बडु-५१३
    १३)नैनसिंह महर-५१५
    १४)पद्मनारायण चौधरी-५१४
    १५)बल बहादुर केसी-५३६
    १६)इ.मोहन आचार्य-३७४
    १७) मोहन बहादुर बस्नेत -४७१
    १८) बालकृष्ण खाँण-५९६
    १९) रमेश लेखक-५९६
    २०) डा.राम शरण महत-५२९
    २१) राम हरि खतिवडा-५८९
    २२) लोकेश ढकाल-४५५
    २३) शंकर भण्डारी-५९८
    २४) सञ्जयकुमार गौतम-२२६
    २५) सुनिलबहादुर थापा-५०२
    २४) डा.शशांक कोइराला-८१४
    २५) ज्ञानेन्द्रबहादुर कार्की-५९५
    २६) डा. सुरेशचन्द्र चालिसे-३०७
    २७)टेक राज पौडेल-४१३
    २८) तारणी दत्त चतौट-४६७
    २९) केदार कार्की-३९६
    ३०) डा. सुरेश चन्द्र चालिसे-३०७
    ३१) राजीव ढुंगाना-३६२
    ३२) वीरेन्द्रकुमार कनौडिया-३५६
    ३३) डा. गोपाल दहित-३५२
    ३४) डा. गोविन्दराज पोखरेल-३६४
    ३५) गणेश लामा-३५६
    ३६) केदार कार्की-३४९
    ३७) दीपक गिरी-४६२
    ३८) यज्ञबहादुर थापा-३३३
    ३९) मदनबहादुर अमात्य-३५४
    ४०) उमेशजंग रायमाझी-३३८
    ४१) कृष्णकिशोर घिमिरे-३४१
    ४२) गंगाधर तिवारी-३२४
    ४३) तीर्थराज खनियाँ-३०४
    ४४) मंगलप्रसाद थारु-३१९
    ४५) मनोजमणि आचार्य-३१३
    ४६) शम्भुलाल श्रेष्ठ-३६१
    ४७) सञ्जयकुमार गौतम-३५६

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend