९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेपाली कांग्रेसको १४औं महाधिवेशन

शशांक सवैभन्दा अगाडि, अरुले कति पाए ? (सवैको मत विवरणसहित)


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • शशांक सवैभन्दा अगाडि, अरुले कति पाए ? (सवैको मत विवरणसहित)

    काठमाडौं, ३ पुस  – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी रहेको छ ।

    १५८९ मतगणना हुँदा डा. शशांक कोइराला १३१३ मतसहित पहिलो स्थानमा छन् । उनी शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा थिए।

    यस्तै एनपी साउँद १०२२ मतसहित दोस्रोमा रहेका छन् । सबैभन्दा धेरै १३१३ मत ल्याएका छन्।

    बालकृष्ण खाँडले ९७५, रमेश लेखकले ९६९ र ज्ञानेन्द्रबहादुर कार्कीले ९५५ मत प्राप्त गरेका छन् ।

    यस्तो छ अन्य सदस्यहरुको विवरण:

    १) अजयबाबु शिवाकोटी- ५७५
    २) अर्जुननरसिंह केसी- ९३६
    ३) उदयशमशेर राना -९४८
    ४) एनपी साउद-१०२२
    ५) उमेशजंग रायमाझी-५७०
    ६) कुन्दनराज काफ्ले-७२५
    ७) कृष्णकिशोर घिमिरे-५८६
    ८) केदार कार्की-५४६
    ९) गंगाधर तिवारी-५२५
    १०) गणेश लामा-५८९
    ११) गुरु बराल-७०१
    १२) गोपालमान श्रेष्ठ -८७९
    १३) गोपाल दहित-५८५
    १४) गोविन्द भट्टराई-८६२
    १५) गोविन्द राज पोखरेल-६१७
    १६) जीतजङ्ग बस्नेत-८४५
    १७) जिप छिरिङ्ग लामा-८८०
    १८) दिनेश कोइराला -५८६
    १९) दीपक गिरी-७६७
    २०) दिलेन्द्र प्रसाद बडु-८२१
    २१) नैनसिंह महर-८४०
    २२) पद्मनारायण चौधरी-७८५
    २३) बल बहादुर केसी-८४७
    २४) बालकृष्ण खाँण-९७५
    २५) मंगलप्रसाद थारु- ५३७
    २६) मदनबहादुर अमात्य- ५८०
    २७) मनोजमणि आचार्य-५२९
    २८) ई. मोहन आचार्य-६०४
    २९) मोहनबहादुर बस्नेत-७८१
    ३०) यज्ञबहादुर थापा-५२७
    ३१) रमेश लेखक-९६९
    ३२) डा.रामशरण महत-८६०
    ३३) राजीव ढुंगाना-६०८
    ३४) रामहरि खतिवडा-९४४
    ३५) वीरेन्द्रकुमार कनौडिया-६००
    ३६) शंकर भण्डारी-९५२
    ३७) शम्भुलाल श्रेष्ठ-५५०
    ३८) सञ्जयकुमार गौतम-६१३
    ३९) सुनिलबहादुर थापा-८१९
    ४०) डा.शशांक कोइराला-१३१३
    ४१) सुरेन्द्रराज पाण्डे-७५१
    ४२ हरिप्रसाद नेपाल-५०२
    ४३) ज्ञानेन्द्रबहादुर कार्की-९५५

    सबै ९९ जनाको मत :

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend