८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर विद्यार्थीले गरिन् आत्महत्या


जनमञ्च संवाददाता
  • ५ पौस २०७८ , सोमबार

  • सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर विद्यार्थीले गरिन् आत्महत्या

    चेन्नई – कक्षा ११ मा पढ्ने विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर आत्महत्या गरेकी छन्। चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

    बिहानै उनका बुबा-आमाले छोरीको शवल झुन्डिएको अवस्थामा फेला पारेका थिए। लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए। प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट फेला पारेका थिए।

    सुसाइट नोटमा उनले हरेक आमा-बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन्। उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन्। उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन्।

    सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend