बागलुङको पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । २ हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । तस्बिर: रामबहादुर थापा