९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

महिला मजदुरलाई सामग्री सहयोग


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७९ , बुधबार

  • महिला मजदुरलाई सामग्री सहयोग

    ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बागलुङ नगरपालिका–१ खुतुर्केका महिला मजदुरहरुका लागि सामग्री वितरण गरिँदै । मानवअधिकार तथा शान्ति समाज बागलुङले महिला मजदुरहरुका लागि पञ्जा, सावुन, रुमाल लगायतका सामग्री प्रदान गरेको हो । तस्विर : तारानाथ आचार्य

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend