८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अंग्रेजी नयाँबर्षमा पोखरामा सडक महोत्सव आयोजना


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • अंग्रेजी नयाँबर्षमा पोखरामा सडक महोत्सव आयोजना

    पोखरा, ११ पुस – अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पोखरामा पुस १५ देखि १७ गतेसम्म तीन दिन सडक महोत्सव हुने भएको छ । पर्यटन विकासमा टेवा पुर्याउन उद्देश्यले पोखराका व्यवसायीहरुले महोत्सवको आयोजना गरेका हुन् ।

    कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई थप सुदृढ पार्न महोत्सवले सहयोग पुर्याउने महोत्सव आयोजक समितिका संयोजक नरेश भट्टराईले बताए ।

    महोत्सवको यो २३ औ संस्करण हो । महोत्सव पोखरा लेकसाइड आसपासको तीन किलोमिटर क्षेत्रको सडकमा आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रर्दशनी, दोहोरी गीत प्रतियोगिता, झाकी प्रर्दशनसँगै विभिन्न खेलकुद प्रतियोगिता हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend