८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

निजामती कर्मचारी युनियनको अध्यक्षमा पुन देव शर्मा निर्वाचित


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • निजामती कर्मचारी युनियनको अध्यक्षमा पुन देव शर्मा निर्वाचित

    बागलुङ, ११ पुस – नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा पुन देव शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
    शनिवार भएको अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिव शर्मा र जोक बहादुर घर्ती मगर, सचिवमा नारायण पौडेल, सह सचिवमा मोहन कुमार केसी र कोषाध्यक्षमा हिमाल पौडेल चुनिएका छन् ।
    त्यस्तै सदस्यहरुमा बिनाराम डांगी, शसिधर रिजाल, बलराम अधिकारी, रमाकान्त पौडेल, गौरव राना मगर, मिलन श्रीष राना, गिता देवी शर्मा रेग्मी र गीता शर्मा चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend