८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशन २२ माघमा पोखरामा आयोजना


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशन २२ माघमा पोखरामा आयोजना

    पोखरा, १४ पुस – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी माघ २२–२४ हुने चौतारीले जनाएको छ । प्रेस चौतारीको लुम्बिनीमा भएको केन्द्रीय कमिटीको विस्तारित बैठकले केन्द्रीय अधिवेशन माघ २२ देखि पोखरामा गर्ने निर्णय गरेको उपाध्यक्ष गणेश पाँण्डेले वताए ।

    चौतारीका जिल्ला अधिवेशन पौष २८-२९ मा र प्रदेश अधिवेशन माघ ३–६ मा गर्ने एकैसाथ गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए। महाधिवेशन समपन्न गर्न चौतारीले मुल समिति पनि गठन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend