८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रिय सभा निर्वाचन: प्रदेश-१ मा सत्ता गठबन्धनले गराए मनोनयन


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • राष्ट्रिय सभा निर्वाचन: प्रदेश-१ मा सत्ता गठबन्धनले गराए मनोनयन

    बिराटनगर, २० पुस – प्रदेश-१ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    खुलातर्फ गोपाल बस्नेत, महिलातर्फ जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् ।

    बस्नेत नेपाली काङ्ग्रेस, जयन्ती नेकपा एकीकृत समाजवादी र हेमराज राई जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका हुन् ।

    राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला, र अल्पसंख्यक वा अपांग सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend