८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यी हुन राष्ट्रिय सभा निर्वाचनका ४३ उम्मेदवार


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • यी हुन राष्ट्रिय सभा निर्वाचनका ४३ उम्मेदवार

    काठमाडौं, २० पुस – राष्ट्रिय सभा चुनावको लागि ४३ जनाले उम्मेदवारी दिएका छन्। रिक्त १९ सिटका लागि माघ १२ गते हुने निर्वाचनका लागि विभन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएका हुन्।

    राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै प्रदेशमा र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ मा उम्मेदवारी दिएका छन्।

    निर्वाचन आयोगका अनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने तालिका रहेको छ।

    यी हुन राष्ट्रिय सभा चुनावका ४३ जना उम्मेदवार :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend