८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा एकैदिन थपिए ४० जना कोरोना संक्रमित


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • बागलुङमा एकैदिन थपिए ४० जना कोरोना संक्रमित

    बागलुङ, २ माघ – पछिल्लो २४ घण्टामा बागलुङमा ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, २ स्वास्थ्यकर्मी, दुई पत्रकार सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

    पिसिआर प्रविधि मार्फत एक र एन्टिजेन्टबाट ३९ जनाको कोरोना पुष्टी भएको हो । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ ।जिल्लामा अधिकाँश कोरोना संक्रमितहरुलाई रुखाखोकी र ज्वरो देखिएको छ ।

    कोरोना बढ्न थालेपछि मेला, महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend