८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
सक्रिय संक्रमित संख्या ३० हजार नाघ्यो

थप ६,७३४ जनामा कोरोना संक्रमण पुष्टी


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • थप ६,७३४ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं, ३ माघ – नेपलामा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। तथ्यांकअनुसार सोमबार ३० हजार ८७७ सक्रिय संक्रमित पुगेका छन्।

    त्यस्तै, थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend