९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जनकपुर नै तोकियो प्रदेश २ को स्थायी राजधानी


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • जनकपुर नै तोकियो प्रदेश २ को स्थायी राजधानी

    जनकपुर, ३ माघ – प्रदेश २ को राजधानी जनकपुर नै रहने भएकाे छ । सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो  ।

    कुल एक सय चार सांसद रहेका प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।

    राजधानीको नाम टुंगो लगाएपछि प्रदेश सभा एक घन्टाको लागि स्थगित गरिएको र आजै प्रदेशको नाम पनि टुंगो लगाउने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend