२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

‘पराइको सिन्दुर’ लोकदोहोरी गीत बजारमा


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • ‘पराइको सिन्दुर’ लोकदोहोरी गीत बजारमा

    पोखरा, ६ माघ – नवगायक सुमन बसौला र दृष्टिविहीन नवगायिका मन्दिरा थापामगरको आवाजमा ‘पराइको सिन्दुर’ नामक लोकदोहोरी गीत सार्वजानिक भएको छ । गीतमा सन्तोष सुवेदीको संगीत र दीपक अधिकारीको शब्द सिर्जना छ ।

    गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् । उनै आचार्यले निर्देशन गरेको उक्त भिडियोमा सञ्चारकर्मी सुरज आचार्य र ममता अधिकारीको अभिनय देख्न सकिन्छ । शिव ‘राजा’ भुर्तेलले खिचेको भिडियोलाई समीर रामदामले सम्पादन गरेका छन् ।

    भिडियोलाई सुवास अम्गाईंले कलरिङ गरेका हुन् । गीतको भिडियोलाई डिजिटल स्टारको अफिसियल युट्युबबाट सार्वजानिक गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend