८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

२३ हजार परीक्षणमा १० हजार ७०३ मा कोरोना पुष्टि


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • २३ हजार परीक्षणमा १० हजार ७०३ मा कोरोना पुष्टि

    काठमाडौं, ७ माघ – पछिल्लो २४ घण्टामा नेपालमा २३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ६१८ परीक्षणमा ८ हजार ८१५ र ४ हजार ४७४ परीक्षणमा १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

    २४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ जना डिस्चार्ज भएका छन् ।

    २४ घण्टाको अवधिमा कोभिडबाट ३ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ६३५ पुगेको छ । सक्रिय संक्रमित संख्या ६५ हजार ३७४ जना छन् ।

    २४ घण्टामा ३ लाख ७ हजार ४०१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend