१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

माघ १० गतेदेखि भिजिट भिसामा खाडी देश जान रोक


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • माघ १० गतेदेखि भिजिट भिसामा खाडी देश जान रोक

    पोखरा, ७ माघ – सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोभिड १९ संक्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेपछि गृह मन्त्रालयले माघ १० गतेदखि त्यता जान रोक लगाएको हो ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर तत्कालका लागि खाडी मुलुक जान रोक लगाएको जनाएको हो । पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरि धेरैजसो श्रमिक पनि खाडी मुलुक जाने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend