९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकी लोकसेवाका सबै लिखित परीक्षा स्थगित


जनमञ्च संवाददाता
  • ८ माघ २०७८ , शनिबार

  • गण्डकी लोकसेवाका सबै लिखित परीक्षा स्थगित

    पोखरा, ८ माघ – गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।

    संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। लिखित परीक्षाबाहेकका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने आयोगले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend