९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सबै कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बागलुङ मालपोतका सेवा बन्द


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • सबै कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बागलुङ मालपोतका सेवा बन्द

    बागलुङ, ९ माघ – कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङका सेवा बन्द भएका छन् ।

    कार्यालयमा काम गर्दै आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

    आईतबार सूचना जारी गरेर कार्यालय प्रमुख देवेन्द्र बहादुर थापाले अत्यावश्यक बाहेकका कामका लागि कार्यालय नआउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

    कार्यालयका सबै कर्मचारीमा कोरोना भाईरससँग मिल्दा जुल्दा लक्षण देखिएकाले कार्यालय सेवा बन्द गर्नुपरेको थापाले बताए । अर्को सूचना जारी नहुँदासम्मका लागि भन्दै मालपोतले सेवा बन्द गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend