काठमाडौं, ९ माघ – पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोभिड १९ का संक्रमित थपिएका छन् ।
१७ हजार ४९७ नमुना स्वाबको परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।