८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
राष्ट्रिय सभा निर्वाचन

मधेशबाट माओवादीकी अर्याल र जसपाका सिद्दिकी विजयी


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • मधेशबाट माओवादीकी अर्याल र जसपाका सिद्दिकी विजयी

    जनकपुरधाम, १२ माघ – मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । माओवादीबाट उर्मिला अर्याल र जसपाबाट खालिद सिद्दिकीले जित हासिल गरेका हुन् ।

    पर्सा घर भएकी अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादव लोसपाकी उम्मेदवार थिईन् । उनलाई एमालेले पनि सघाएको थियो ।

    यसैगरि जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मतभार ल्याएर पराजित भए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend