९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

को को परे कांग्रेसको कार्यसम्पादन समितिमा ?


जनमञ्च संवाददाता
  • १४ माघ २०७८ , शुक्रबार

  • को को परे कांग्रेसको कार्यसम्पादन समितिमा ?

    काठमाडौं, १४ माघ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

    कार्यसम्पादन समिति बढीमा ४७ सदस्यीय हुने भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई ३७ सदस्यीय मात्र बनाएका छन् ।

    वर्तमान कार्यसमितिका १३ पदाधिकारीबाहेक देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन् । कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ ।

    यी हुन् सदस्यहरु : 

    पदाधिकारीबाट

    सभापति : शेरबहादुर देउवा

    उपसभापति : पूर्णबहादुर खड्का

    उपसभापति : धनराज गुरुङ

    महामन्त्री : गगन थापा

    महामन्त्री : विश्वप्रकाश शर्मा

    सहमहामन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’

    सहमहामन्त्री :  जीवन परियार

    सहमहामन्त्री :  भीष्मराज आङदेम्बे

    सहमहामन्त्री : किशोरसिंह राठौर

    सहमहामन्त्री :महेन्द्र यादव

    सहमहामन्त्री :फरमुल्लाह मन्सुर

    सहमहामन्त्री : उमाकान्त चौधरी

    सहमहामन्त्री :बद्री पाण्डे

    अन्य सदस्यहरु : 

    रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, बालकुष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना रहेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend