२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

काठमाडौंमा आजदेखि जोर-बिजोर प्रणाली हट्यो (नयाँ आदेशसहित)


जनमञ्च संवाददाता
  • २४ माघ २०७८ , सोमबार

  • काठमाडौंमा आजदेखि जोर-बिजोर प्रणाली हट्यो (नयाँ आदेशसहित)

    काठमाडौं, २४ माघ – कोरोना संक्रमण नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लगाइएको जोर-बिजोर नियम आज (सोमबार) देखि हटाइएको छ। आजदेखि जोर-बिजोर दुवै नम्बरवाला गाडी एकसाथ चलाउन पाइन्छ।

    कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसअनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि लागू हुनेगरी सवारीसाधानमा जोर–बिजोर नियम हटाएका हुन्।

    अरू के के नियम छन्? हेर्नुहोस् नयाँ आदेश (ललितपुर र भक्तपुरका आदेश पनि एकै छन्।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend