२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

फोटो कथा: तातो भट्टामा चिसो जीवन


 केशव गुरुङ्ग
  • २९ माघ २०७८ , शनिबार

  • फोटो कथा: तातो भट्टामा चिसो जीवन

    केही दिन अघिको हिउँदे झरीले काँचो इँटा नष्ट गरे पनि राजधानीको आसपासका इँटा भट्टाहरुमा पुनः चहलपहल बढेको छ । शहरीकरणसँगै इँटाको माग बढेकाले काँठ क्षेत्रका इँटा भट्टामा चाप बढेको हो । इँटा बनाउने मौसममा देशका विभिन्न भागबाट मौसमी कामदारहरु राजधानी आउने गर्छन् ।
    भट्टाहरुमा असुरक्षित छाप्रोका बसोबास र जोखिमपूर्ण काममा कुनै सुक्षाका उपाय बिना नै काम गर्नुपर्दा कतिपय कामदारको ज्यान जाने गरेको छ । इँटाभट्टाका कामदारको कषटकर जीवनबारे फोटोपत्रकार केशव गुरुङ्गले तयार गर्नुभएको फोटो कथा:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend