९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नेपाली नेतालाई धम्की दिएका छैनौं : अमेरिका


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • नेपाली नेतालाई धम्की दिएका छैनौं : अमेरिका

    काठमाडौं, २ फागुन – अमेरिकाले एमसीसीको सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको स्पष्ट पारेको छ।
    हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेताहरुसँगको टेलिफोन वार्तामा एमसीसी पास नगरे राम्रो नहुने भनी धम्की दिएको भनी आएका खबरको अमेरिकाले खण्डन गरेको छ।
    काठमाडौंस्थित अमेरिकी दूतावासले भने धम्की दिएको घट्ना पूर्णरुपमा गलत भएको जनाएको छ। अमेरिकी राजदूत र्‍यान्डीबेरीले भनेका छन्,‘हामीले खाली नेपाललाई आफ्नो प्रतिबद्धताको पालना गर्न भनिरहेका छौं।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend