९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देउवा भेट्न ओली पुगे बालुवाटारमा


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • देउवा भेट्न ओली पुगे बालुवाटारमा

    काठमाडौं, १० फागुन – प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटन एमाले अध्यक्ष केपी ओली बालुवाटार गएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले ओली करिब ६:३० बजे बालुवाटार पुगेका हुन् । आजको भेटमा एमसीसी र वर्तमान राजनीति विषयमा छन् हुने ओलीको सचिवालयले जानकारी दिएको छ ।

    सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो । सत्ता पक्ष गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागि रहेका छन् । यसअघि यही फागुन ६ गते ओलीको निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend