८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

स्थानीय चुनावमा भाग लिन पाउने यी हुन् ८० दल


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • स्थानीय चुनावमा भाग लिन पाउने यी हुन् ८० दल
    फाईल तस्बीर

    काठमाडौं, १७ फागुन – आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले भाग लिन पाउने भएका छन्।

    निर्वाचन आयोगले स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। जस अनुसार, ८० दलले स्थानीय चुनावमा सहभागी हुन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    आयोगले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १५ फागुनसम्म निवेदन आह्वान गरेको थियो। जस अनुसार, ८० दलले निवेदन दिएका हुन्।

    यससँगै ६ वटा नयाँ दल पनि दर्ता भएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या १११ पुगेको प्रवक्ता पौडेलले जानकारी दिए।

    सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ। स्थानीय चुनावका लागि आयोगले तयारी गरिरहेको छ।
    यी हुन् ८० दल :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend