९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसीमा ओली एन्ड कम्पनीले संसदमा प्रहसन देखायो : माधव नेपाल


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • एमसीसीमा ओली एन्ड कम्पनीले संसदमा प्रहसन देखायो : माधव नेपाल

    काठमाडौं, १७ फागुन – सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमा प्रहसन प्रस्तुत गरेको आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले एमसीसी सम्झौताबारे जारी गरेको प्रेस नोट आफूले अध्ययन गरेको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।

    “एमसीसीबारे हामी धारणा लिन्छौँ र त्यसैअनुसार कदम चाल्छौँ भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौँ । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौँ । संसदमा प्रहसन देखाउनेबाहेक केही गरेन,” उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend