९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

    काठमाडौं, २० फागुन – सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ ।

    शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

    यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

    हेर्नुस् साइबर ब्‍यूरोको सूचना  :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend