९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नयाँ ३६ लाख ५९ हजार २९९ मतदाता थपिए

सबैभन्दा कम मतदाता मनाङमा र धेरै मोरङमा, कहाँ कति ? (सूचीसहित)


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • सबैभन्दा कम मतदाता मनाङमा र धेरै मोरङमा, कहाँ कति ? (सूचीसहित)

    पोखरा, १३ चैत – निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ । आज सार्वजनिक गरिएको मतदाता नामावलीअनुसार कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् ।  १८३ अन्य मतदाता छन् ।

    थपिए ३६ लाख ५९ हजार २९९ मतदाता
    अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् । २०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् ।

    सबैभन्दा धेरै मोरङमा, मनाङमा थोरै 
    आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २ सय २३ जना रहेका छन् ।

    झापा र काठमाडौंमा पनि अरू जिल्लाको तुलनामा बढी मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङ, रहेका छन् । जहाँ ६ हजार ४९६ मतदाता छन् ।

    कहाँ कति मतदाता ?

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend