२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

चुनावी तालमेलबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


जनमञ्च संवाददाता
  • १७ चैत्र २०७८ , बिहिबार

  • चुनावी तालमेलबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

    काठमाडौं, १७ चैत – स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कसरी गर्ने भन्ने विषयमा अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका दलबीच बैठक भइरहेको छ।

    सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको बैठक जारी रहेको जानकारी दिएका हुन्।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलका अनुसार आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले चुनावी तालमेलका लागि एउटा संयन्त्र बनाउने छ।

    गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। ​

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend